त्रिपुरेश्वर बस आगलागीमा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु
setopati.com · Tue Sep 22 02:23:12 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)