‘विद्यालयस्तरीय फुटबलबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्छ’: प्रिन्सिपल दाहाल
kalakarmi.com · Tue Sep 22 02:21:14 GMT 2026
विराटनगर- विकेभिएम स्कुलका प्रिन्सिपल रविनकुमार दाहालले नेपाली फुटबलको विकास विद्यालय तहबाटै थाल्नु पर्ने बताएका छन् ।
१८ वर्षमुनिको एसियन पेन्ट्स च्याम्पियन्स कपको ट्रफी विराटनगरमा अनावरण गर्दै उनले सानै उमेरदेखि बालबालिकाको खेल प्रतिभा पहिचान र विकासमा विद्यालयस्तरीय प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)