७ दिनभित्र फिर्केखोलाका घरटहरा हटाउन पोखरा महानगरको निर्देशन
nepalpress.com · Tue Sep 22 02:23:01 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।
महानगरपालिकाले हिजो असोज ५ गते सूचना प्रकाशित गर्दै ७ दिने निर्देशन जारी गरेको हो । पोखराको अँधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोलाको मापदण्डभित्र बनेका अधिकांश संरचना यसअघि नै हटाइसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)