भारतले ‘प्रचण्ड’ बनाएको दाबी
janaaastha.com · Mon Oct 03 13:45:06 GMT 2022
भारतले आफ्नै पहल र प्रविधिमा नयाँ खाले हलुका हेलिकप्टरको विकास गरेको बताएको छ । भारतीय वायुसेनाले पहिलो खेपमा उक्त हेलिकप्टर बनाइएको जानकारी दिएको छ ।
रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा आज जोधपुरमा आयोजित समारोहमा उक्त जानकारी दिइएको हो । मन्त्री सिंहले हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)