परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबिच भेटवार्ता
nepalviews.com · Tue Sep 22 02:25:35 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)