त्रिपुरेश्वरमा बस आगलागीमा घाइते चालकको मृत्यु
ajakoartha.com · Tue Sep 22 02:34:00 GMT 2026

काठमाडौं– त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)