अष्ट्रेलियामा नेपालीको वार्षिक आम्दानी १ करोड २० लाखसम्म, ३५ प्रतिशत औपचारिक लगानीमा
barnanmedia.com · Tue Sep 22 02:29:23 GMT 2026

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको आर्थिक अवस्था, शिक्षा र पेशागत संलग्नताबारे सार्वजनिक गरिएको नयाँ रिपोर्टले नेपाली समुदायको बढ्दो आर्थिक सहभागिता देखाएको छ।
रिपोर्टअनुसार सर्वेक्षणमा सहभागी नेपालीमध्ये ठूलो हिस्सा AUD 65,001 देखि 120,000 सम्मको वार्षिक आम्दानी हुने समूहमा छन्। नेपाली रुपैयाँमा यो रकम करिब ६५ लाखदेखि १ करोड २० लाख बराबर हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)