ट्रम्पले अन्तिम क्षणमा रोके हुथीविरुद्धको हवाई आक्रमण, यमनमा बढ्यो तनाव
barnanmedia.com · Tue Sep 22 02:21:10 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा सक्रिय हुथी विद्रोहीविरुद्ध गर्न लागिएको अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोक्न आदेश दिएको दाबी सार्वजनिक भएको छ । यसबीच हुथीहरूले यमनका रणनीतिक पहाडी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने प्रयास तीव्र पारेका छन् ।
‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीविरुद्ध सैन्य कारबाहीको तयारी गरेको थियो । अमेरिकी सैनिकहरूले विमानमा बमसमेत लोड गरिसकेको अवस्थामा ट्रम्पले आक्रमण रोक्न निर्देशन दिएको रिपोर्टमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)