कस्तो रहनेछ आज दिउँसो र रातिको मौसम ?
baahrakhari.com · Tue Sep 22 02:30:32 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ ।
मंगलबार बिहान मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै महाशाखाले न्यून चापीय क्षेत्र बंगालको खाडीको मध्य-पश्चिम भू-भाग आसपास रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)