आज हरिपरिवर्तिनी एकादशी
nepallive.com · Tue Sep 22 02:36:36 GMT 2026

काठमाडौं– आज हरिपरिवर्तिनी एकादशी परेको छ ।
भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर्दा कोल्टे फेर्ने धार्मिक विश्वास रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)