ट्रम्प र मेलोनीबीच किन भइरहेको छ तानातान ?
nepalviews.com · Sun Jun 28 05:59:30 GMT 2026

एजेन्सी । इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग सम्बन्धित धेरै एआई (कृत्रिम बुद्धिमत्ता) मीमहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ती मीमहरूमा मेलोनीलाई ब्रेकअपपछि आफ्नो जीवन परिवर्तन गर्न खोजिरहेकी महिलाका रूपमा चित्रण गरिएको छ ।
एउटा एआई तस्वीरमा उनलाई नयाँ हेयरकटका साथ देखाइएको छ । अन्य तस्वीरहरूमा उनी एक्लै बिदा मनाउनका लागि यात्रा बुक गरिरहेकी, म्याराथनको अभ्यास गरिरहेकी तथा डेटिङ एपमा प्रोफाइल बनाइरहेकी देखिन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)