नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ
barnanmedia.com · Fri Jun 21 22:47:12 UTC 2024

नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)