त्रिपुरेश्वरमा बसमा आगजनी गरेर घाइते चालकको निधन
himalpress.com · Tue Sep 22 02:42:55 GMT 2026

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परेर घाइते भएका बस चालकको मृत्यु भएको छ।
कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार साँझ नै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पनि बस चालकको मृत्यु भएको पुष्टि गरे। ती चालकको सोमबार राति सवा सात बजे नै मृत्यु भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)