त्रिपुरेश्वर बसकाण्डमा छानबिन समिति गठन, भाइरल भिडियोले उठायो गम्भीर प्रश्न—आखिर बस कसरी जल्यो?
barnanmedia.com · Tue Sep 22 02:36:41 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बसमा भएको आगलागीको घटनालाई लिएर विवाद चर्किएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। घटनाअघि चालक र ट्राफिक प्रहरीबीच भएको भनिएको विवाद तथा त्यसपछि बसमा लागेको आगोबारे विभिन्न प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको भाइरल भिडियोले घटनाक्रमबारे थप जिज्ञासा बढाएको छ।
घटनामा बा.५ ख ४२७४ नम्बरको बस आगलागीमा परेको थियो। आगलागीमा बसका चालक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)