आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
nepalnews.com · Tue Sep 22 02:45:33 GMT 2026

तनहुँ। तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ। वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ।
डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)