बालेन सरकारको प्राथमिकतामा छैन महोत्तरी, यद्यपि सरकारप्रति सन्तुष्ट देखिन्छन् जिल्लावासी
ratopati.com · Tue Sep 22 02:47:43 GMT 2026

जनकपुरधाम । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा चौध सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी बेपत्ता छन् । प्राकृतिक विपद् आएपछि सरकारी तवरबाट तुरुन्त थालिएको खोज तथा उद्धार कार्य जारी छ ।
घटनामा परेर बेपत्ता भएकाहरूको खोजबिनलाई सरकारले अहिले पनि निरन्तरता दिइराखेको छ । जसका कारण सोमबार पनि त्रिशुली ए आयोजनाको सुरुङबाट केही शव फेला परेका छन् । यो प्राकृतिक विपदपछि सरकारी तवरबाट भएको प्रयासलाई धेरैले सराहना गरिरहेका छन् भने कतिपयले आलोचनात्मक टिप्पणी पनि गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)