आज संघीय संसदका चार समितिको बैठक बस्दै
nepalsamaya.com · Tue Sep 22 02:46:00 GMT 2026

काठमाडौं- आज संघीय संसदका चार समितिको बैठक बस्दैछ।
आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)