त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु
nepalviews.com · Tue Sep 22 02:46:28 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति नै निधन भएको प्रहरी स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)