सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक
barnanmedia.com · Mon Sep 15 22:35:26 GMT 2025

जेनजी आन्दोलनको नेतृत्व गरिरहेका सुदन गुरुङको ‘हामी नेपाल’ नामक संस्थाले तीन बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका तर्फबाट तीन बुँदे दृष्टिकोण सार्वजनिक गरिएकाे हो ।
संस्थाले जारी गरेको तीन बुँदे दृष्टिकोणमा युवाको सक्रियता, शान्तिपूर्ण अभिव्यक्ति र एकताको आवश्यकतामा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)