बेनीघाटमा ब्लास्टिङ जारी
janaaastha.com

धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ शीतलबजारस्थित पृथ्वी राजमार्ग पुनः सञ्चालनका लागि सडकको भित्तातर्फ रहेको कडा चट्टान ब्लास्टिङ गर्ने कार्य जारी छ। भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण शीतलबजार क्षेत्रमा पृथ्वी राजमार्ग भासिएपछि सडक पुनः सञ्चालनका लागि चट्टान हटाउन ब्लास्टिङ गरिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)