‘आ बाट आमा २’काे टिजरमा पल, बिपना र मलिकाकाे घरभित्रको कथा
ratopati.com · Tue Sep 22 02:56:08 GMT 2026

काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पल शाह, बिपना थापा र मलिका महतकाे पारिवारिक कथाको अलावा दसैँको परिवेश र पारिवारिक संवेदना समेत समेटिएको छ ।
विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले आमा छोराबिचको कथालाई फिल्मले अगाडि बढाएको बताउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)