आज कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ कृषि उपजको भाउ
ajakoartha.com · Tue Sep 22 02:55:00 GMT 2026

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिको विवरणअनुसार तरकारी, फलफूल, मसला तथा माछाको मूल्यमा वस्तुअनुसार फरक–फरक दर कायम भएको छ।
मंगलबार रातो आलु (गोलो) र आलु रातो (मुडे) प्रतिकिलो ४८ देखि ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँमा रहेको छ। सुकेको भारतीय प्याजको मूल्य ८८ देखि ९३ रुपैयाँ प्रतिकिलो कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)