त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाबारे छानबिन गर्न समिति गठन
aarthiknews.com

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका २५ वर्षीय चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)