मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘गीतसङ्गीत जीवनको अभिन्न अङ्ग’

barnanmedia.com · Fri Jun 21 23:17:59 UTC 2024

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गीतसङ्गीत जीवनको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।

विश्व सङ्गीत दिवस समारोह–२०८१ का अवसरमा नेपाल साङ्गीतिक सङ्घले आज कमलादीस्थित स्काई टावरमा आयोजना गरेको विशिष्ट कलासाधकहरुको सम्मान तथा साङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कला, गीतसङ्गीत बिना जीवन अधुरो रहने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व सङ्गीत दिवस समारोह–२०८१ कलाकारका लागि निकै महत्वपूर्ण दिन हो, म कलाकार त होइन तर म गीत सुन्छु, भनिन्छ पशुसमेत गीतसङ्गीतबाट प्रभावित हुन्छ, यो महत्वपूर्ण विधा हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)