नेपाली पर्यटनको ब्रान्डिङ लुम्बिनीलाई केन्द्रमा राखेर गरौँ
ratopati.com · Tue Sep 22 03:07:32 GMT 2026

नेपाल भौगोलिक रूपमा सानो देश हो, तर यसको पर्यटकीय सम्भावना धेरै ठुलो छ । तराईको फाँटदेखि विश्वका सर्वोच्च हिमशिखरसम्म फैलिएको नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विविधता संसारका धेरै देशका लागि लोभलाग्दो छ । त्यसैले त नेपाल विदेशी पर्यटकको हबका रुपमा विकसित भएको छ ।
सगरमाथा, पोखरा, चितवन, जनकपुर, मुस्ताङ, काठमाडौँ उपत्यका र असंख्य धार्मिक तथा सांस्कृतिक सम्पदाले नेपाललाई पर्यटनका दृष्टिले विशिष्ट पहिचान थपेका छन् । यी सबैभन्दा माथि नेपालसँग एउटा विश्वव्यापी पहिचान बनाउन सफल गन्तव्य छ त्यो हो बुद्धको जन्मथलो लुम्बिनी ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)