भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
nepalnews.com · Tue Sep 22 03:09:12 GMT 2026

चितवन। जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ।
पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)