नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै
reportersnepal.com · Tue Sep 22 03:08:49 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।
मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)