कोरोना प्रोटोकलप्रति ओलीको हेलचक्र्याइँ, 'पोजेटिभ' भएपनि पुगे सार्वजनिक रक्तदानमा
nepalsamaya.com · Thu Jan 27 17:30:29 GMT 2022
काठमाडौँ-
प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना प्रोटोकलप्रति गम्भीर हेलचक्र्याइँ गरेका छन्। कोरोना पोजेटिभ हुँदाहुँदै पनि सार्वजनिक रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी भएर कोरोना प्रोटोकलको खिल्ली उडाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)