बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
nepalnews.com · Tue Sep 22 03:12:22 GMT 2026

बागलुङ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो।
अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)