‘स्मार्ट प्रहरी सेवा, सुरक्षित समाज’ लाई व्यवहारमा उतार्ने प्रयास, प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न
bishowkhabar.com · Tue Sep 22 03:13:33 GMT 2026

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न भएको छ ।
नेपाल प्रहरीको रणनीतिक योजना, २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट प्रहरी सेवा, सुरक्षित समाज’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्ने प्रयासस्वरुप सो बैठक आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)