एसियाली खेलकुद : करातेको कातामा नेपाल पदकविहीन
kendrabindu.com · Tue Sep 22 03:18:29 GMT 2026
काठमाडौं । नेपाल एसियाली खेलकुदअन्तर्गत करातेको कातामा पदकविहीन बनेको छ । मंगलबार तोयोहाशी जिम्नाजियममा टिम काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ५–० ले निरास बन्यो ।
त्यसअघि क्वार्टरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो । सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बुले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)