घुम्ती गोठमा रमाएका टीकाजीत
nepalwatch.com · Tue Sep 22 03:15:29 GMT 2026

म्याग्दी । उमेरले ६५ वसन्त पार गरिसकेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टीकाजीत तिलिजाको दिनचर्या बस्तीमा होइन, लेकाली घुम्तीगोठमै बित्छ । बिहान उज्यालो नहुँदै भेडाबाख्राको हुलसँगै दिन सुरु हुन्छ, साँझ गोठमा फर्किएपछि पशुधनको सुरक्षा गर्दै रात बित्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)