आज काठमाडौँमा हरियो तरकारी र फलफूलको थोक मूल्य प्रतिकेजी कति होला ?
arthadabali.com · Tue Sep 22 03:24:26 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४७ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)