बा पुस्ता बोकेरै मुर्झाउँदै दल
rajdhanidaily.com · Mon Sep 15 23:17:27 GMT 2025

काठमाडौं । प्रमुख राजनीतिक दलमा नेतृत्व फेर्दै पार्टी पुनर्गठनको बहस सुरु भएको छ । प्रमुख दलका शीर्ष नेतृत्व अझै सार्वजनिक भएका छैनन् । जेनजी आन्दोलनपश्चात भूमिगत भएका नेताहरू सार्वजनिक रूपमा देखिएका छैनन् । तर, नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठनको बहसकै बीचमा उही ‘बुढा’ नेता बोकेरै राजनीतिक दल र उनीहरूका गतिविधिलाई मुर्झाउन थालेका हुन् ।
पछिल्ला दिन भड्किएको हिंसा नियन्त्रणका लागि कोही नेता कार्यकर्तालाई सम्झाउन जुटिरहेका बेला कतिपयले भने हिंसा थप भड्काउनेगरी अभिव्यक्तिसमेत दिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)