मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारवाही गर्नुपर्नेमा रास्वपाको जोड

barnanmedia.com · Mon Sep 15 23:10:14 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेन जेड’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारवाही गर्नुपर्ने बताएको छ ।

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)