त्रिपुरेश्वर बस आगजनीमा घाइते चालकको मृत्यु
ekantipur.com · Tue Sep 22 03:32:18 GMT 2026

त्रिपुरेश्वर बस आगजनीमा घाइते चालकको मृत्यु
जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको सोमबार बेलुका ७ बजे मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)