‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुंगे पुल निर्माण
nepalnews.com · Sun Jun 28 06:05:11 GMT 2026

म्याग्दी। नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुंगे पुल निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुंगे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)