एमालेले भन्यो- सीमा विवादबारे प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ
onlinekhabar.com · Sun Jun 28 06:00:06 GMT 2026

१४ असार, काठमाडौं । नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)