निर्माणको अन्तिम चरणमै बुटवल-नारायणगढ सडकमा प्राविधिक त्रुटि
nepalpress.com · Sun Jun 28 06:06:56 GMT 2026

रूपन्देही। निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको बुटवल–नारायणगढ सडक खण्डमा विभिन्न प्राविधिक त्रुटि र संरचनागत समस्याहरू देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
एसियाली राजमार्ग (एसियन हाइवे) मापदण्डअनुसार निर्माण हुनुपर्ने उक्त सडकमा कतिपय स्थानमा आवश्यक मापदण्ड पूरा नभएको गुनासो उठेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)