स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
ratopati.com · Tue Sep 22 03:37:57 GMT 2026

काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)