डाटा हबमा देखिएको समस्या समाधान, आज सबै ब्रोकरबाट शेयर कारोबार हुने
ratopati.com · Tue Sep 22 03:35:10 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सबै कारोबार आज पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ ।
७२ वटा ब्रोकर कम्पनीको डाटा व्यवस्थापन गरिरहेको डाटा हबको प्रणालीमा भएको समस्या समाधान भएसँगै आज सबै ब्रोकरबाट कारोबार सञ्चालन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)