फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
nepallive.com · Tue Sep 22 03:36:17 GMT 2026

काठमाडौं – फ्लाई दुबईले बुधबारदेखि सुरु गर्न लागेको दुबई–पोखरा–दुबई सीधा उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन् ।
होटल सङ्घ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ । हालसम्म ५० होटल छुट योजनामा सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)