नेपाल–चीन नाका, पुनः सञ्चालनका लागि के भइरहेको छ पहल ?
baahrakhari.com · Tue Sep 22 03:37:02 GMT 2026

काठमाडौं । विगत साउनदेखि (करिब दुई महिना) निरन्तर बन्द रहेको नेपाल–चीन सीमास्थित प्रमुख व्यापारिक तातोपानी–कोदारी नाका पुनः सञ्चालनमा ल्याउन नेपाल सरकारले कूटनीतिक सहजीकरण तीव्र बनाएको छ ।
अविरल वर्षा, बाढीपहिरो र भौगोलिक जोखिमका कारण नाका अवरुद्ध हुँदा सीमापार व्यापार, पर्यटक आवागमन तथा आपूर्ति श्रृंखला प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)