मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलकातासँग हार्दा राजस्थान दबाबमा

ekantipur.com · Tue May 03 00:53:54 GMT 2022

मुम्बई — कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सोमबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । लगातार दुई हारपछि राजस्थान दबाबमा आएको छ र टिम १२ अंकका अझै तेस्रो स्थानमा छ ।

कोलकाताको भने आठ अंक भएको छ र सातौं स्थानमा छ । वानखडे स्टेडियममा पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ५२ रन बनाएको थियो । कप्तान सन्जु साम्पसनको ५२ रननै टिमका लागि सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)