मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल अर्थतन्त्र: ब्याजदरबारे रस्साकस्सी, के भन्छ राष्ट्र ब्याङ्क

bbc.com · Tue Oct 18 01:18:36 GMT 2022

कर्जाको ब्याजदर अकासिएको भन्दै असन्तुष्ट रहेका उद्योगी व्यवसायीहरूले आन्दोलन थाल्ने चेतावनी दिइरहँदा केन्द्रीय ब्याङ्कले कुनै नयाँ हस्तक्षेप गर्नसक्ने अवस्थामा आफू नरहेको बताएको छ।

ब्याङ्कहरूको कर्जामा लाग्ने ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको र त्यसले आफूहरूलाई मारमा पारेको भन्दै अघिल्लो हप्ता कर्णालीको सुर्खेतका व्यवसायीहरूले आफ्नो व्यवसाय ठप्प पारेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)