नेपाल–भारत आवतजावतको प्रमुख प्रवेशद्वार
kalakarmi.com · Tue Sep 22 03:40:43 GMT 2026

वीरगन्ज- वीरगन्जस्थित शंकराचार्य द्वार नेपाल र भारतको सीमा क्षेत्रमा रहेको एक अत्यन्तै प्रसिद्ध र ऐतिहासिक प्रवेशद्वार हो। यो द्वार भारतको रक्सौलतर्फ जाने मुख्य सडकखण्डमा पर्दछ ।
तस्विर: धर्मेन्द्र झा/नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)