भोटेकोशी बाढीमा परेका अहिलेसम्म एक हजार ४५१ जनाको शव फेला
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहानसम्म एक हजार ४५१ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)