बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
swasthyakhabar.com · Tue Sep 22 03:48:23 GMT 2026

काठमाडौं- चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला प्रतिस्पर्धाबाट चिकित्सकहरूतर्फबाट ४ जना र समाजसेवीतर्फबाट २ जना गरी रिक्त ६ जना सदस्यहरूलाई नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)