धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
ratopati.com · Tue Jul 21 14:24:52 GMT 2026

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री निवास नजिकै मंगलबार दिउँसो साढे ३ बजेदेखि धर्नामा बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले साँझ साढे ६ बजे नियन्त्रणमा लिएको छ ।
प्रहरीले कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका धेरै नेताहरूलाई हिरासतमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)