नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्दै
nepalviews.com · Tue Jul 21 14:22:28 GMT 2026

काठमाडौं । नेकपाले मधेश प्रदेशमा एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता महेन्द्र राय यादवले भोली (बुधबार) हुन लागेको एकताको सन्देश तथा प्रशिक्षण कार्यक्रमबारे जानकारी दिएका छन् ।
नेता यादवका अनुसार भोलि हुने कार्यक्रममा पार्टीको संयोजक पुष्पकलम दाहाल (प्रचण्ड), सह संयोजक माधव कुमार नेपाल, नायारायण काजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन तथा परीक्षण दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)